मलेसिया पुगेपछि उहाँले हामीलाई भूल्नु भो,घरमा रङ लगाएर जीन्दगी रंगीन बनाउदैछु भिडियो



हाम्रो इकोनोमि

 

यत्तिखेर नेपाल छोडेर रोजगारीको लागि परदेश जाने युवाहरुको लामो लर्को छ । आफन्तसँग छुटेर बस्नु पर्दा सबैलाई पिडा पनि हुन्छ नै । त्यसो त खोटाङकी पर्वती श्रेष्ठको पनि सानै उमेरमा विवाह भयो अनि श्रीमान् लागे मलेसिया तर अरुको जस्तो पतिले साथ दिएन बरु सम्पर्क विहिन नै भए ।

पति सम्पर्कमा नआएर उतै हराएपछि पर्वतीलाई पर्नु सम्मको पिर पर्यो अनि लागिन काठमाण्डौं । पर्वती अहिले विरामी आमालाई उपचार गर्न र आफू बाँच्नका लागि घरमा रङ लगाउने काम गर्छिन् ।

उनै पर्वतीले यसरी मनका बह पोखिन्,

हेर्नुहोस यो भिडियो:

 

बँदेलको पेटमा यस्तो एउटा चिज भेटाए जसले बनायो उनलाई एक झड्कामा करोडपति

चीनको जु कन्ट्री नजिकैको एक गाउँका किसान एक झट्कामा करोडपति बनेका छन् । यी किसानले एक जंगली बँदेलको शिकार गरेका थिए । उनले यसलाई काट्दा बँदेलको पेटबाट एउटा ढुंगाजस्तो चीज निस्कियो ।

यो विचित्रको चीजलाई उनले संभालेर राखे ।एक दिन उनी त्यो चीजलाई लिएर सांघाइ गएका थिए । त्यतिबेला उनलाई थाहा भयो यो त संसारकै बहुमूल्य चीजमध्येको एक हो ।

सांघाइका विशेषज्ञ बो चुनलुका अनुसार यो चीजको मूल्य साढे चार लाख पाउण्ड पर्छ । यो रकम नेपाली रुपैयाँमा झण्डै साढे ६ करोडजति हुन आउँछ । यो थाहा पाउँदा ती किसानलाई आफू पलभरमै करोडपति बनेको विश्वासै भएन । चुनलुका अनुसार यो बेजोर हो ।

चुनलुले यो बेजोरलाई लिलामी गर्ने सोचाइ बनाएका छन् ।विशेषज्ञहरुका अनुसार बेजोर बँदेलसहित अन्य केही जनावरको पेटभित्र बन्छ । यो चीचबाट धेरै प्रकारका औषधीहरु र कैयौं विषको उपचार गर्न प्रयोग गरिने इन्जेक्सन बनाइन्छ । निकै दुर्लभ भएका कारण यसको मूल्य निकै बढी हुन्छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...