समाचार

संसदमा प्रधानमन्त्रीले बोल्न खोज्दा कांग्रेसको अवरोध

  संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्न खोज्दा प्रमुख विपक्षी नेपाली कांग्रेसले अवरोध गरेको छ ।   बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेका थिए । तर सभामुखले उनीहरुलाई समय नदिई प्रधानमन्त्रीलाई बोल्न समय दिए । लगतै उनीहरुले रोष्टम घेराउ