समाचार

रेखा थापालाई एसीड नै खन्याउँछु भनेका थिए त छविले ? (हेर्नुहोस भिडियो)

  अभिनेत्री शिल्पा पोखरेलले पति तथा निर्माता छविराज ओझाविरुद्ध काठमाडौं प्रहरी परिसरमा हिंसा गरेको उजुरी दर्ता गराएपछि धेरै विषयहरू सतहमा आएका छन् । उनीहरूबीच प्रहरीको मध्यस्ततामा लिखित समझदारी भए पनि ओझाले विगतमा गरेका कतिपय हिंसा र धम्कीका विषयमा शिल्पा पोखरेलले