समाचार

रेखाले पाँच बर्ष पहिले नै यस्तो भनेकी रहिछिन छबीलाइ ( भिडियो सहित )

  छवि ओझा र शिल्पा बिचको झगडाले अहिले माहोल गरम बनाएको छ। शिल्पाले एकाएक आफू घरेलु हिंशामा परेको भनेर प्रहरिमा उजुरी दिएपछी अहिले यो घटना उग्र रुपमा बाहिर आएको छ। दुबै जनाले मिडियामा आएर एक अर्कालाई आरोप प्रत्यारोप लगाईरहेका छन।