तपाईंको मोबाइल तात्छ ? यसो गर्नुहोस् कहिलै तात्दैन ।



हाम्रो इकोनोमि

 

 

तपाईंको स्मार्टफोन(मोबाइल) कहिलेकाँही तात्छ होला । यस्तोमा तपाई के गर्नुहुन्छ ? आफ्नो फोन खल्तीबाट निकाल्नुहुन्छ‘..कानबाट हटाउनुहुन्छ । तपाई आफूलाई फोनबाट टाँढा राख्नुहुन्छ किनकी यो तातिरहेको हुन्छ ।

यस कारण तात्छ मोबाइल ?

–स्मार्टफोन तात्नुका कारण धेरै प्रयोग हो । जस्तै तपाईको फोन कुनै बाहिरी वस्तुसँग जोडिएको छ भने समस्या उत्पन्न हुनजान्छ । जस्तो स्पीकर, वाइफाइ सिग्नल आदीसँग लामोसमय जोडिएको छ भने ।

–लामो समय स्मार्ट फोनमा गेम खेल्दा पनि तात्छ । लगातार तस्बिर लिँदा र भिडियो खिच्दा पनि फोन तात्छ ।

–मोबाइल तात्यो भने कहिलेकाँही पंखाको मद्दतबाट यसलाई सितलता प्रदान गर्न सकिन्छ तर धेरै चिसो फ्रिजमा राख्नु हानिकारक हुन जान्छ ।

–तपाईको फोनमा कुनै यस्तो एप इन्स्टल भएको हुन सक्छ जो वास्तविकतामा कुनै भाइरसको अड्डा हो ।

–सारा ऐप डेभलपर्सको रुची तपाईको फोनमा भन्दा पनि उसको डेटामा रहेको हुन्छ ।

–यसबाट बच्नकालागि कुनै स्रोत नखुलेको एप कहिल्यै पनि डाउनलोड नर्गुहोस् ।

–तपाईले यसका लागि सेटिङमा गएर अननोन सोर्सेजमा आउने वाला एपलाई डाउनलोड गर्ने फिचरलाई सदाको लागि बन्द गर्न सक्नु हुन्छ ।

–तपाईले फोनको सुरक्षाका लागि कभर प्रयोग गर्ने गर्नुभएको होला । तर कहिलेकाही कभरका कारण पनि फोनमा समस्या उत्पन्न हुन सक्छ । यसले फोन तात्ने लगायतका समस्या उत्पन्न हुने खतरामा बृद्धि हुन्छ ।

–यदी मोबाइल तातेको बेलामा तपाईले खोल हटाएर जाँच गर्नुभयो र त्यो खोल हटाँउदा मोबाइल चिसो हुन गयो भने मोबाइलमा कभर नराख्दा नै उचित हुन्छ ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...