हेटौंडामा ८ सवारीसाधन एकैपटक दुर्घट्ना



हाम्रो इकोनोमि

 

हेटौंडा नजिकैको सडक खण्डमा ८ सवारीसाधन ठोक्किंदा ठूलो दुर्घट्ना भएको छ । सडक जाम रहेको र जाम खुल्दा स्पीडमा आएको ट्रक अनियन्त्रित भई ट्रक सहित ८ वटा सवारीसाधन दुर्घट्नामा परेका हुन् ।

प्रत्यक्षदर्शीका अनुसार सडकमा लापरवाहीपूर्वक रोकिएको ट्रकका कारण बिहान ३ बजेदेखि सडक जाम भएको थियो ।

सो ट्रक भाग्न खोज्दा सँगै रहेको अर्को ट्रक पल्टिएको थियो भने अगाडि गएर अन्य सवारीसाधनलाई ठक्कर दिएको थियो । घट्ना र क्षतिको विस्तृत विवरण आउन बाँकी ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...