समाचार

माधव नेपाल प्रधानमन्त्री , प्रचण्ड पार्टी अध्यक्ष हुने यस्तो छ गोप्य सहमति

  नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तन हुने देखिएको छ। पार्टीका अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच सत्ता परिवर्तनबारे गोप्य सहमति भएसँगै ओली सत्ताबाट विस्थापित हुने देखिएको हो। उसै पनि ओली नेतृत्वको सरकार एकपछि अर्को काण्डमा