समाचार

मन्त्रीमण्डल पुनर्गठन गर्दै प्रधानमन्त्री, रावल र भट्टराई मन्त्री हुने पक्का

  सरकार गठन भएको सत्र महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठनको गृहकार्य अगाडि बढाउनुभएको छ । सरकारका मन्त्रीहरुको काम प्रभावकारी नभएको आलोचना र गुनासो बढेपछि मन्त्रीमण्डल पुनर्गठन गर्ने गृहकार्यमा प्रधानमन्त्री ओली लाग्नुभएको हो ।   सरकारको कामलाई प्रभावकारी बनाउन