रक्षा र विकासले छोरालाई बचाउँन सकेनन् (भिडियो)



हाम्रो इकोनोमि

 

तुलसी सिवाकोटीको स्वरमा ‘न बचाउँन सकेँ’ बोलको गीत सार्वजनिक भएको छ । मार्मिक गीतमा विकाश लामेछाने, रक्षा श्रेष्ठ र अलिष खनाल फिर्चड छन् । गीतको भिडियो हेर्नुस् :

 

दुर्गा प्रसाद रिमालको शब्द रहेको गीतमा कल्यान सिंहको संगीत रहेको छ । प्रकाश धितालले निर्देशन गरेको गीतमा गणेश प्रसाईको लगानी रहेको छ । बुद्ध थापाले खिचेको म्युजिक भिडियोलाई विकाश दहालले खिचेका छन्

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...