हेर्नुस् मान्छे र सर्पबीच टोकाटोक गरे पछि दुबैको मृत्यु



हाम्रो इकोनोमि

 

 

विश्वमा मान्छे नै हो जो अनेक थरी कुराहरु गर्न मन पराउँछ । यस्तै आफुलाई सर्पले डसेको झोकमा एक व्यक्तिले उल्टै सर्पलाई टो’केका छन् । यो घटना छिमेकी मुलुक भारतको गुजरातस्थित महिसागर जिल्लामा भएको हो । जहाँ मान्छे र सर्पबीच टो’काटो’क भएको छ । गएको शनिबार एक जना मानिसलाई सर्पले खेतमा ड’स्यो र ति मानिसले पनी सर्पलाई चपाईदिए । दुखद् कुरा त के भने यो घटनामा ती व्यक्ति र सर्प दुवैको मृत्यु भयो । मृत्युहुनेमा ६० वर्षका पर्वत गाला रहेका छन् ।

गालाले पहीलापनि धेरै सर्प समाएकाले आफू नडराउने भनिरहेका थिए । उनले उक्त सर्प समाते पछि सर्पले उनको हात तथा अनुहारमा ड’स्यो । आफूलाई सर्पले डसेपछि ती व्यक्तिले सर्पलाई आफ्नो दाँतले च’पाएर मा’रिदिए । सर्पको वि’ष लागेपछि उनलाई तत्कालै स्थानीय अस्पतालमा लगियो । तर उनको अवस्था ना’जुक भएकाले अर्को ठूलो अस्पतालमा रिफर गरियो तर उनलाई बचाउन सकिएन् । एजेन्सी

यो पनि हेर्नुहोस – परासी, १५ साउन । ११ वर्षकी बालिकालाई पटक–पटक जबर्जस्ती करणी गरेको अभियोगमा पश्चिम नवलपरासीबाट दुई पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनवल नगरपालिकाका ६० वर्षीय नारायण श्रेष्ठ र ४१ वर्षीय लोकबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बालिकाका आमाबुबा घरमा नभएको मौका छोपी उनीहरुले डेढ महीनादेखि ती बालिकालाई पटक–पटक जबर्जस्ती करणी गर्दै आएको खुलेको छ ।

सोही प्रकृतिको जाहेरीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी निरीक्षक योगेन्द्रबहादुर हमालले जानकारी दिनुभयो । पक्राउ परेका दुवैलाई जबर्जस्ती करणीमा मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

फरार अभियुक्त १६ वर्षपछि पक्राउ

पश्चिम नवलपरासी प्रहरीले एक फरार अभियुक्तलाई १६ वर्षपछि पक्राउ गर्न सफल भएको छ । कुटपिट गरी ज्यान मारेर विसं २०६० देखि फरार रहेका जिल्लाको सरावल गाउँपालिका–२ मनरीका ५२ वर्षीय नाथु चमारलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको हो ।

उनले सोही ठाउँ बस्ने ५५ वर्षीय रामलाल चमारलाई विसं २०६० भदौ १२ गते कुटपिट गरी हत्या गरेर फरार भएका थिए । पक्राउ परेका चमारलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक योगेन्द्र हमालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...