समाचार

बीमाको जनचेतना जगाउन नेपाल भारत सिमानामा होर्डिङ बोर्ड

  भारतीय कम्पनीमा बीमा गराउने काम रोक्नको लागि बीमा समितिले नेपाल भारत सिमानामा होर्डिङ बोर्ड राखेको छ । बीमा समितिका अध्यक्ष चिरन्जिवी चापागाईँको उपस्थितीमा रुपन्देहीको बेलहिया नाकामा राखिएको छ । कार्यक्रममा नेपाल इन्स्योरेन्स प्रोफेशनल सोसाइटी(निम्स)को लुम्बिनी क्षेत्रका पदाधिकारी समेत सहभागी