हाँस्यश्रृंखला “सक्किगोनि” १५ श्रृंखला सार्वजनिक, खुपिका बाउ”को यस्तो अवस्था(भिडियो)



हाम्रो इकोनोमि

 

नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’ बाट छुट्टीएका पुराना कलाकारले नयाँ हाँस्य श्रृंखला “सक्किगोनि”प्रस्तुति गरेर १५ एपिसेड़ पुगिसकेको छ । देश बिदेश,समाजमा घटेका तितामिठा समसामयिक घटनालाई समेटेर तयार पारिने यो हास्यास्पद श्रीखला टेलिभिजन कार्यक्रम”सक्किगोनि”झन् दिन प्रतिदिन लोकप्रिय बन्दै गएको छ । लाखौ नेपालि जनताको नजरमा ताकी मन मुटुमा बसेका चर्चित कलाकारको अभिनय रहेको छ । टेलिश्रृंखलामा कुमार कट्टेल ‘जिग्री’, अर्जुन घिमिरे ‘पाँडे’, सागर लम्साल ‘बले’, गोविन्द कोइराला ‘जइन्ते’, हरि निरौला ‘कक्रोज’, रक्षा श्रेष्ठ, दिपक आचार्यलगायतका कलाकारको अभिनय रहेको छ।

“सक्किगोनी”टेलिश्रृंखला नेपाल टेलिभिजन र OSR Digital युट्युवबाट प्रत्येक बिहिबार राती ९:३० बजे प्रसारण हुन्छ । आजको प्रसारणमा सवैको आ आफ्नै भूमिका रहेको छ।यसपालिको प्रस्तुतिमा कमल मणि नेपाल”खुपिको बाउ घास काट्न बारीको रुखमा लडेर घाईते भए पछी अस्पाताल पुर्याईएका थिए ।
हर्नुहोस यो भिडियो ”

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...