समाचार

स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डमाथि १२ भाई जाईलागे

  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक जारी छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनलगायत विषयमा छलफल भइरहेको छ । सत्तारुढ नेकपाको सोमबारको स्थायी समिति बैठकमा १२ जना स्थायी समिति सदश्यले आफ्नो विचार राखेका छन् ।