विवाह गरेको ७ महिनामै आमा बनिन् ‘चपली गर्ल’



हाम्रो इकोनोमि

 

‘चपली गर्ल’को ट्याग पाएकी अमेरिका बस्दै आएकी नायिका विनिता बराल आमा बनेकी छन् । बिनिताले छोरीको जन्म दिएको उनी आफैँले सामाजिक संजालमार्फत जानकारी दिएकी छन् । छोरीको नाम ‘काया’ राखेको जानकारी दिँदै बिनिता आफ्नो र छोरीको स्वास्थ्य पनि राम्रो रहेको बताएकी छन् ।

केहीवर्षअघि अध्ययनको लागि अमेरिका गएकी उनको त्यहाँ तिलक पौडेलसँग प्रेमसम्बन्धमा थिइन् । यहि वर्षको जेठमा प्रेमी तिलक पौडेलसँगको तीन वर्ष लामो प्रेम सम्बन्धलाई उनले विवाहमा परिणत गरेकी थिइन् । विवाह हुनुभन्दा केही वर्षदेखि नै उनीहरु साथमा बस्दै आएका थिए । स्याङ्जाका स्थायी बासिन्दा तिलक अमेरिकाको ‘ग्रिन कार्ड होल्डर’ हुन् ।

चलचित्र ‘चपली हाइट’मा काम गरेपछि निकै नै चर्चामा रहेकी विनिताका यसपछि कुनै पनि चलचित्र सफल भएनन् । उनले टोखामा तरकारी खेती समेत गरेकी थिइन् । तर, कृषि पेशा पनि उनका लागि फलदायक रहेन

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...