समाचार

तन्ना बेच्ने दिदी–बैनी

  अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको लोभलाग्दो जागिर, राम्रो तलब–सुविधा, सामाजिक प्रतिष्ठा। अरुले प्रशंसा गरे पनि प्रसना बस्नेत आफैंलाई भने आफ्नो यो जागिरले सन्तुष्टि मिलिरहेको थिएन। अरुका लागि काम गर्ने कि अरुलाई काम दिने भन्ने सोच आउँथ्यो। तर, त्यसका लागि के गर्ने,