समाचार

गायिका आस्था राउत प्रहरीमा हाजिर

    एक महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेको आरोप लागेकी गायिका आस्था राउत प्रहरीसमक्ष उपस्थित भएकी छन् । उनी नातेदारसहित सोमबार बिहान टेकुस्थित महानगरीय प्रहरी परिसरको कार्यालयमा उपस्थित भएकी हुन् । आस्था सोमबार बिहानै परिसर पुगेर हाजिर भएको परिसर