समाचार

रीमा विश्वकर्माले मनोज गजुरेललाई श्रीमान बनाउन खोजेपछि

  कमेडी च्याम्पियनको १० औँ एपिसोडमा होस्ट रीमा विश्वकर्माले ले जज मनोज गजुरेललाई श्रीमान भनेपछि कार्यक्रममा हाँसो छायो। मनोज पनि डिभोर्सी, रीमा पनि डिभोर्सी। आज बिहीबार प्रकाशित भएको शुक्रबार साप्ताहिकका अनुसार श्रीमान भने लगत्तै रीमाको दिमागमा के आयो कुन्नी, उनले