समाचार

प्रधानमन्त्री बन्छु भन्दा यसरी चिप्लियो बामदेवको राष्ट्रियसभा

  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमले राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्न अस्वीकार गरेका छन् ।नेकपा सचिवालयको बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गौतमसँगै प्रवक्ता नारायणकाजी श्रेष्ठको नाम प्रस्ताव गरेका थिए । ‘प्रचण्ड कमरेडले दुई जनाबारे के