समाचार

प्रचण्डले भने बाँके र बर्दिया कर्णाली जान्छन्, रामेछाप, सिन्धुली र दोलखा मधेस झर्छन्

    नेकपा कम्यूनिष्ट पार्टी (नेकपा) ले प्रदेश संरचना फेरबदलको संकेत गरेको छ । कतिपय प्रदेशले प्रदेश संरचनाकै कारण नाम र राजधानी तोक्न नसकेपछि सत्तारुढ दल नेकपाले संरचना फेरबदलको संकेत गरेको हो । मंगलबार प्रदेश नं ३ का मुख्य नेताहरु