सीमामा भारतले एकलौटी बाँध निर्माण गर्यो
नेपालको सुदुरपश्चिम प्रदेशको पश्चिमी सीमा तर्फको बिवाद उत्कर्षमा रहेका बेला रौतहटको सीमावती क्षेत्रमा भारतले एकलौटी रुपमा बाँध निर्माण गरिरहेको छ । रौतहटको ईशनाथ नगरपालिका वडा नं. १ बन्जरहामा रातारात पानीको बहाव समेत अवरुद्ध हुने गरी भारतले दशगजा क्षेत्रमा सडकको