बिहीबार कोरोना संक्रमण पुष्टि भएको धादिङकी महिला काठमाडौंमा नै बस्ने गरेको पाइएको छ । धादिङको गल्छी गाउँपालिका– ८ की ३० वर्षकी ती महिला लकडाउनकै बीचमा काठमाडौंबाट धादिङ गएकी र वैशाख २७ गते काठमाडौं फर्किएकी थिइन् । धादिङका प्रमुख जिल्ला
वाईसिएल नेपालको काठमाण्डौ जिल्लाका पुर्व सदस्य तथा कामनपा ३ का वडा अभ्यक्ष, हाल राष्टिय युवासंघको हुनहार युवा कमरेड पवन