आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु आज बाह्रौं गणतन्त्र दिवस । सर्वप्रथम यस दिवसको सुखद उपलक्ष्यमा म यहाँहरु सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु । यस अवसरमा जन्मसिद्ध श्रेष्ठताको सामन्तवादी प्रणालीमाथि आधारित र जबर्जस्ती थोपरिएको राजतन्त्रको अन्त्य गरेर गणतन्त्र स्थापनाको सपना देख्नुहुने
नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गए पनि यसलाई जित्नेको संख्या पनि उसरी नै बढिरहेको छ । मंगलबार थप ९०