रासन घोटाला गर्ने डीआइजीलाई मुद्दा, सिपाहीको टीएडीए खाने एसएसपीलाई उन्मुक्ति
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरुवा हुने सिपाही हवल्दारको नाममा टीएडीए निकालेर खाने तत्कालीन काभ्रे जिल्लाका एसपी (हाल एसएसपी) पूजा सिंहको अनुसन्धान सुरु गरेको लामो समय बितिसकेको छ । २०७१ भदौमा काभ्रे जिल्लाको प्रहरी प्रमुखमा सरुवा भएकी पूजा सिंह र