नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट प्रफुल्ल मुद्रामा बाहिरिएका छन् । सोमबार बिहान ९ः३० बजेदेखि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीबीच भएको ‘वान टू वान’वार्ता सकेर अध्यक्ष प्रचण्ड प्रफुल्ल मुद्रामा बाहिरिएको
अहिले धेरैको लागि अनिवार्य आवश्यक्ता बनेको छ, चस्मा । अर्थात उनीहरुमा कुनै न कुनै आँखाको समस्या छ ।