पत्रकार पराजुलिद्वारा पत्रकारहरुलाई स्वास्थ सुरक्षाकाे सरकारसंग माग



हाम्रो इकोनोमि

 

 

नेपाल टेलिभिजन कार्यक्रम समृद्धि तर्फ हाम्रो यात्रा कि प्रस्ताेता एवम हाम्रायात्रा डट टिभि अनलाइनका संपादक एवम संचालिका राेजी ढकाल पराजुलीले स्वास्थ्यकर्मीहरु झै संचारकर्मीहरु पनि ज्यान जाेखिममा राखि कार्य गरिएको भन्दै स्वास्थ्य सुरक्षाकाे माँग गरेकि छिन् । पत्रकार पराजुलीले अाज अाफ्नाे समाजिक संजाल फेसबुकमार्फत उक्त माँग पूरा गर्न सरकारकाे ध्यानाकर्षण गराएकि छिन् ।

सम्पादक पराजुलीले ” यतातिर सरकारको ध्यानाकर्षण होस् भन्न चाह्न्छु ! पत्रकारले सधै विभिन्न समस्या सामना गर्दै आइरहेकाे छ । आफैले विश्वस्नियताका सन्दर्भमा उठाएकाे प्रश्न संगै राजनीति र सरकारवाट लिईने कदमहरु संग जुध्ने वा सामना गर्ने चुनाैती त छदैछ । यस बिपत्तिका बेला कोरोना भाइरस यस्तो समस्याका वेला यसवाट सतर्क रहन आवश्यक प्रविधिहरुकाे अभावमा पनि आफ्नो भुमिका निर्वाह गर्नु परेकाे छ ।

याे विपत्तीकाे समयमा आफू समस्यामा रहेर पनि सूचना प्रवाह गरेर समाजलाइ सचेत बनाउने र सरकारलाइ खवरदारी गर्नेकाम गरिरहेका छन। सुरक्षा कर्मी स्वास्थ कर्मि लाई त सरकारले हेरेको छ तर पत्रकार लाई ? सरकारले पत्रकारिता लाई सकारात्मक रुपले हेर्नु पर्छ ।

पत्रकार एउटा स्वास्थ्यकर्मी सरह काम गरिरएको छ तर व्यवहारमा सरकार बाट सहयाेग छैन । ज्यादै अप्ठेराे अबस्थामा आज यस समयका बेला राम्रा ठुला भनिएका मिडिया पनि बन्द भै सकेको अवस्था छ । फेरि पनि यतातिर सरकारको ध्यानाकर्षण होश भन्न चाह्न्छु ।” उल्लेख गरेकि छिन् ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...