समाचार

सलहको नियन्त्रण रोक्न कृषि मन्त्री भुसालसहित विज्ञहरूको बैठक

  नेपालमा देखिएको सलह किराले गर्न सक्ने क्षति रोक्ने उपायका लागि कृषिमन्त्री घनश्याम भुसालसहित विज्ञहरूको टोलीको बैठक बसेको छ । शनिबारदेखि देशका विभिन्न ठाउँमा देखिएको सलह नियन्त्रणका निम्ति ठोस तयारी हुने बताइएको छ । बालीनाली नष्ट गर्ने यो किरा पाकिस्तान