समाचार

देवकोटा सङ्ग्रहालयलाई बजेट अभाव हुदैन : प्रधानमन्त्री ओली

  प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिका–३०, मैतीदेवीस्थित ‘कविकुञ्ज’ मा स्थापना हुने ‘महाकवि देवकोटा सङ्ग्रहालय’ को विस्तृत परियोजना प्रतिवेदन९डिपिआर० बनाउन नेपाल प्रज्ञा –प्रतिष्ठानलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलाई प्रधानमन्त्री ओलीले उक्त आग्रह