समाचार

तमासा अति भयो अब हामीलाई काम गर्ने सरकार दिनुहोस् – गगन थापा

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को आन्तरिक कलहलाई लिएर नेपाली कांग्रेसका युवा नेता गगन थापाले बालुवाटारमा तमासा भइरहेको टिप्पणी गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा स्थायी कमिटीको बैठकमा नेकपा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा