समाचार

बास्कोटालाई जे पायो त्यही आरोप लगाउने : प्रधानमन्त्री ओली

  प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरूलाई नचलाउने बताएका छन् । उनले अबको डेढ वर्षपछि स्थानीय तहको निर्वाचन हुने भन्दै त्यसपछि आउने नयाँ नेतृत्व मुख्यमन्त्री बन्ने बताए । ‘अब डेढ वर्षपछि हामीले स्थानीय तहको निर्वाचनको तयारी गर्नुपर्छ’, उनले भने, ‘त्यस अगाडि मुख्यमन्त्रीको केही