समाचार

स्वचालित प्रणाली कुल्चेर तेलको मूल्य बढाएका छैनौं : कार्यकारी निर्देशक पौडेल

  नेपाल आयल निगमले स्वचालित मूल्य प्रणाली कुल्चिएर उपभोक्तालाई अतिरिक्त भार नथपेको दावी गरेको छ । आइतबार पत्रकार सम्मेलन गरेर निगमले उपभोक्ताको हितका लागि कार्यविधि मिचेरै भए पनि पेट्रोलियमको भाउ कमै राख्ने निर्णय गरिएको जनाएको छ । चालु आर्थिक वर्षमा १०