समाचार

युवती सहित प्रचण्डदेव बिष्ट होटलको १०२ नम्बर कोठामा झ्याप

  गत बुधबार राती प्रहरी कन्ट्रोल १०० मा फोनके घण्टी बज्यो । सुन्धाराको इसन होटलमा रक्सी खाएर ठूलो हो–हल्ला भइरहेको कुरा कसैले फोनबाट प्रहरीलाई खबर गरे । कन्ट्रोलको आदेशअनुसार महानगरीय प्रहरी वृत्त जनसेवाको टोली तत्कालै त्यस होटलमा पुग्यो । होटलमा