समाचार

एसईईको नतिजा सार्वजनिक गर्ने तयारी

  राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा विद्यालयलयलाई नै सार्वजनिक गर्न दिने तयारी गरेको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण परीक्षा नभएपछि विद्यालयले गरेको मूल्याङ्कनलाई नै आधार मानेर नतिजा सार्वजनिक गर्न लागिएको हो । विद्यालय र