समाचार

आयल निगमका कार्यकारी निर्देशकले कोरोना जिते

  नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल कोरोना संक्रमण मुक्त भएका छन् । असोज ५ गते कोरोना संक्रमण पुष्टि भएका पौडेल १७ औं दिन संक्रमण मुक्त भएका हुन् । उनको कोरोना रिपोर्ट आइतबार मात्रै नेगेटिभ आएको छ । पौडेलले