पत्रकार, प्रहरी र सेनासहित थप ७३ जनामा कोरोना



हाम्रो इकोनोमि

 

पर्सामा पत्रकार, प्रहरी र सेनासहित ७३ जना कोरोना संक्रमित थपिएका छन् । वीरगञ्जको नारायणी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो ।

६१ जना पुरुष र १२ जना महिला संक्रमितहरु १० वर्षदेखि ६७ वर्ष उमेर समूहका छन् ।

संक्रमित हुनेमा प्रहरीका दुई, सेनाका एक, पत्रकार एक, वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाका पाँच जना, बारा जिल्लाका पाँच जना र भारतीय नागरिक एक जना रहेको बताइएको छ ।

संक्रमितको संख्या बढेको र समुदायमा नै कोरोना संक्रमण व्यापक देखिन थालेपछि पर्सा जिल्लाभरी निषेधाज्ञा जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...