समाचार

प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप, डीएसपीसहित ४० बढी घाइते

  सर्लाहीमा आफ्नो कार्यकर्ताको हत्यारालाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय परिसरमा प्रदर्शन गर्न गएका कांग्रेसका नेता/कार्यकर्ता र प्रहरीबीच बुधबार दिउँसो झड्प भएको छ । ठूलो संख्यामा आएका कांग्रेसका नेता एवम् कार्यकर्ता बलजफ्ती रुपमा जिल्ला प्रहरी कार्यालय प्रवेश गर्न खोजेपछि