समाचार

यी हुन ओली सरकारका १ सय ५ काम

  प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएपछि नेपाल भारत पेट्रोलियम पाइपलाइनको कामले परिणाम दिन थालिसकेको छ । पन्ध्र महिनामै निर्माण कार्य सम्पन्न भई गत बर्षको भदौ २४ गते उदघाटन भएको पाइपलाइनले एक बर्षमा झण्डै एक अर्व रुपैयाँ जोगाएको