विश्व

युद्धपछि इरान झन् शक्तिशाली

    अमेरिका-इरान सम्झौताको चर्चा चलिरहँदा अमेरिकी गुप्तचर एजेन्सीहरूले नयाँ चेतावनी दिएका छन् । सीएनएनको रिपोर्टअनुसार, युद्धपछि इरान पहिलेभन्दा धेरै शक्तिशाली भएको छ । गुप्तचर एजेन्सीहरूको मूल्याङ्कन अनुसार, इरानले अब जतिबेला पनि होर्मुज स्ट्रेट बन्द गर्न सक्छ । रिपोर्टसँग जानकार