सिक्किमका मुख्य मंत्री पवन चामलिंगले भारतीय प्रधानमन्त्री मोदीलाइ गोर्खाल्याण्डको बिषयलाइ निरुपण गर्दिए सिक्किमको भलो हुने बताएका छन। दार्जिलिङ्गमा भएको गोर्खाल्याण्ड प्राप्तिको आन्दोलनका कारण सिक्किमले हैरानी खेप्नु परेको भन्दै उनले मोदीलाइ चाडै गोर्खाल्याण्ड दिन आग्रह समेत गरेका छन। मुख्य मंत्री चामलिंगले