विश्व

ममताको बिरोध गर्दै गोर्खाल्यान्डको मागमा समर्थन जनाउदै सडकमा उर्लिए बौद्ध धर्मावलम्बीहरु

अनिश्‍चितकालीन पहाड़ बन्द गर्दा पनि भएन, आमरण अनशन गर्दा पनि भएन, नारा र जुलूस गर्दा पनि भएन, ८ जनाको ज्यान जाँदा पनि भएन, अब आध्यामिकतालेनै केन्द्रको तन्द्रा तोड़िन्छ कि। जनशक्तिले केन्द्र सरकारलाई कुनै असर नपरेपछि अब आध्यामिक शक्तिले केन्द्रको मन