विश्व

सुन्दरी नायिका शिल्पालाई लुकीलुकी हेर्थे शक्ति कपुर , खुल्यो रहस्य

  डान्स रियालिटी सो ‘सुपर डान्सर ३’मा स्पेसल गेस्ट बनेर गएका थिए, बलिउड अभिनेता गोविन्दा र शक्ति कपुर । सोमा ९० को दशककी हिट अभिनेत्री शिल्पा सेट्टी जजको रूपमा छिन् । सोका क्रममा शिल्पाले २० वर्षपछि गोविन्दाको साथमा डान्स गरिन्