विश्व

१३ करोडभन्दा बढी पटक हेरिएको यो गीत, ‘ग्यङनम स्टाइल’को रेकर्ड तोड्यो (भिडियो सहित)

  गीत नबुझेपनि अत्याधिक चर्चामा रहेको थियो, ‘ग्यङनम स्टाइल’ । दक्षिण कोरियाई पप स्टार ‘साई’ले गाएको उक्त गीत युट्युबमा सर्वाधिक हेरियो र सुनियो । जसले सबैभन्दा बढी पटक हेरिने गीतको रेकर्ड बनायो । यसैबीच, ‘ग्यङनम स्टाइल’को रेकर्ड तोड्दै अर्को दक्षिण