विश्व

मोरङमा भयो विश्व चकित हुने यस्तो अनौठो घटना !

  आज विप्लव समुहले गरेको बन्दले देशैभरीको जनजीवन प्रभावित भएको छ । प्रतिबन्धित विप्लव समूहले आह्वान गरेको नेपाल बन्दका दिन आज मोरङको सुन्दरहरैचा नगरपालिकामा तर्साउनका लागि बनाइएको नक्कली कुकर बम राखिएको फेला परेको छ । आज बिहान सुन्दरहरैचा नगरपालिका– ७