यी चर्चित बलिउड अभिनेताको यस्तो हर्कत ! [५ तस्वीरमा हेर्नुहास्]



हाम्रो इकोनोमि

 

पछिल्लो समय बलिउडमा कलाकारहरुको जोडी र उनीहरुको हर्कतले गर्दा चर्चा कमाउँने गरेका छन् ।

यस्तै, बलिउडका सफल निर्देशक तथा कलाकार फरहान अख्तर यतिबेला प्रेमको यात्रामा डुबुल्की मारिरहेका छन् ।

उनी अहिले सिवानी डान्डेकरसँगको प्रेममा मस्त देखिएका छन् ।

यी दुइको रोमान्टिक तस्वीरहरु समय समयमा सार्वजनिक पनि भैरहेका छन् ।

तर, यतिबेला समुन्द्रमा निकै नै मस्ती मुडमा रहेका यी दुइको तस्वीरले हंगामा मच्चाइरहेको छ ।

फरहानको बर्थ डेको अवसर पारेर यी दुई समुन्द्री तटमा रोमान्स गर्न पुगेका थिए ।

उनीहरुले रमाइलो मात्र गरेनन्, सामाजिक संजालमा तस्बिर पनि शेयर गरेका थिए ।

उनीहरुको प्रेमको छाल र समुन्द्रमा पानीको छालको शैली उस्तै थियो ।

प्रतिक्रिया दिनुहोस
ट्रम्प सहभागी रात्री भोजमा गोली चल्यो

    शनिबार भइरहेको एउटा रात्री भोजमा अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्पलगायतका सहभागी थिए...

इजरायल र लेबनानबीच तीन साताको लागि युद्धविराम

     अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीचको युद्धविराम तीन साताका लागि...

क–कसलाई भेटे अमेरिकी विदेशमन्त्री कपुरले

  दक्षिण एसिया मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर नेपाल भ्रमण पूरा...

अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौंमा

    अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री...