विश्व

मलाइकाभन्दा अघि बिहे गर्दै अरबाज खान, को हुन् २२ वर्ष कान्छी प्रेमिका ?

  अरबाज खान र मलाइका अरोडा दुबै आफ्नो प्रेम सम्बन्धका कारण चर्चामा रहेका छन् । एकातर्फ मलाइका नायक अर्जुन कपुरसँगको विवाहका कारण चर्चा आईरहेक छन् भने उनका पुर्वपति अरबाज खान विदेशी सुन्दरीसँगको प्रेमका कारण चर्चामा रहेका छन् ।   अरबाज