बलिउड अभिनेत्री मलाइका अरोरा ४५ वर्षको उमेरमा पनि आफ्नो फिटनेसका साथ फेशन सेन्सका कारण पनि निकै चर्चामा आइरहने गर्छिन् । हालै मलाइका मालदिभ्समा होलिडे मनाउन पुगेकी छिन् । यी नायिका कहिले अभिनेता अर्जुन कपूरसँगको रिलेशनशीपका कारण चर्चामा हुन्छिन्
सउदी अरेबियामा दुई भारतियलाई लुटपात तथा हत्याको अभियोगमा शिर छेदन गरीएको छ । ती दुबै भारतिय पन्जाव प्रान्तका थिए