मलाइका अरोडा देखि संजय दत्तसम्म, जसको ‘अफेयर’ झगडाका कारण चर्चित बने



हाम्रो इकोनोमि

 

बलिउडमा सम्बन्ध बन्ने र बिग्रिने भइरहन्छ । यो कुनै नौलो कुरा हो । आज भन्दा चार बर्ष अघि ऋतिक रोशन र सुजैन रोशनबीच अचानक डिभोर्स भएको थियो । बलिउडमा यस्ता धेरै ब्रेकअप देख्न पाइन्छ । यहाँ बलिउडका केही आश्चार्यजनक ब्रेकअपका बारेमा चर्चा गरिएको छ ।

ऋतिक रोशन र सुजैन खान


उनीहरुबीच २०१४ मा डिभोर्स भएको थियो । जसले सबैलाई आश्चर्यमा पारेका थियो । उनीहरुबीच अफयेरको खबरका कारण डिभोर्स भएको बताइन्छ ।

अरबाज खान र मलाइका अरोडा

अरबाज र मलाइकाको १८ बर्ष लामो सम्बन्ध टुटेको थियो । दुवै अरुसँगै अफयेरर्समा रहेका कारण उनीहरुले डिभोर्स गरेको बताइन्छ ।

जोन अब्राहम र बिपाशा बसु

यी दुईको ब्रेकअप कुनै डिभोर्स भन्दा कम थिएन । दुवैले विवाह समेत गरेको बताइन्छ । तर यसको घोषणा भने गरिएको थिएन् ।

रणबीर कपूर र दीपिका पादुकोण


रणबीर मायामा पागल थिए र दीपिकाको नामको ट्याटु समेत बनाएका थिए । तर दुवैको अचानाक बे्रकअप भयो । जसले फ्यानलाई आश्चर्यचकित बनाएको थियो ।

सलमान खान र ऐश्वर्या राय


सलमान र ऐश्वर्याको सम्बन्ध बलिउडको चर्चित लभस्टोरी मध्ये एक हो । दुवै एक अर्कालाई धेरै माया गर्थे तर उनीहरुको ब्रेकअप भयो ।

सुशान्त सिंह राजपूत र अंकिता लोखंडे

एकपटक यी दुईले विवाह गरेको बताइन्थ्यो । सुशान्तले बलिउडमा डेब्यू गरेपछि अंकितासँग ब्रेकअप भएको थियो ।

जेनिफर र करण

करण र जेनिफरले विवाह गरेको एक बर्षसम्म सम्बन्ध टिक्यो । त्यसपछि उनीहरुबीच डिभोर्स भएको थियो ।

अनुराग काश्यप र कल्कि कोचलिन

यी दुईले बलिउडलाई दुई झट्का दिएका थिए । अचानक विवाह गरेका उनीहरुको अचानक डिभोर्स भएको थियो ।

करिश्मा कपूर र संजय कपूर

करिश्माले अभिषेक बच्चनसँग विवाह तोडेर संजयसँग विवाह गरेकी थिइन् । केही समय उनीहरु निकै खुसी भएको बताइन्थ्यो । तर पछि डिभोर्स भयो ।

संजय दत्त र रिया पिल्लाई


संजय दत्त र रिया पिल्ल्लाईको डिभोर्स रियाको अफेयरको खबर मिडियामा आएपछि भएको थियो । त्यो बेला संजय दत्त र माधुरी दीक्षितबीचको अफेयरको खबर पनि निकै चर्चामा थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...