हेर्दाहेर्दै यसरी जल्यो ९० लाख ९० हजार धनमाल
करिब ४ घण्टाको अवधिमा देशका ५ स्थानमा आगलागी हुँदा ९० लाख ९० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । बुधबार १६:०० बजेदेखि २०:३० सम्मको सो अवधिमा काठमाडौं, रुकुम(पश्चिम), म्याग्दी, दाङ र कञ्चनपुरमा भएका छुट्टाछुट्टै आगलागीमा उक्त क्षति भएको