विविध

सन्नी लियोनी नाचेको ‘पासवर्ड’को प्रदर्शन मिति पक्का

    फिल्म ‘पासवर्ड’को प्रदर्शन मिति तय गरिएको छ । बलिउडकी आइटम गर्ल सन्नी लियोनीको आइटम रहेको यो फिल्म आगामी भाद्र २७ गतेबाट प्रदर्शन हुँदैछ । सन्नी लियोनीले अभिनय गरेको गीतको भिडियोलाई बलिउडका चर्चित कोरियोग्राफर विष्णु देभाले निर्देशन गरेका छन्