सेक्सको लागि पहल गर्ने प्रवृत्ति महिलाभन्दा पुरुषमा तीन गुणा बढी
महिलाको तुलनामा पुरुषमा सेक्सको लागि पहल गर्ने प्रवृत्ति तीन गुणा बढी हुने एक अध्ययनले देखाएको छ । लामो समयदेखि यौन सम्बन्धमा रहेका महिला पुरुषहरुसँग गरिएको अनुसन्धानबाट यो तथ्य सार्वजनिक भएको हो । लामो समयसम्म रिलेशनसिपमा रहँदा केही केही कुराले