विविध

पाल्पा ठिमुरेमा जीप दुर्घटना स् दुईको शव भेटियो

  रिब्दीकोट गाउँपालिका ६ ठिमुरे ढुस्टुङ्गमा बा १ च ८९७० नम्वरको पिकअप जीप शनिबार साझा ६ बजे दुर्घटना हुदाँ जीपमा सवार दुईजनाको मृत्यु भएको छ ।   उनीहरुको जीपले किचिएको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय मुझुङ्गले जनाएको हो ।